दफा १७
आयोगले उजुरी सुन्न सक्ने
(१) सेवा प्रदायकले प्रदान गरेको सेवा उपर चित्त नबुझ्ने उपभोक्ताले तोकिए बमोजिम आयोग समक्ष उजुरी दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम उपभोक्ताले आयोगमा उजुरी दिनुअघि आपूmले प्राप्त गरेको सेवाका सम्बन्धमा चित्त नबुझेका कुरा खुलाई सेवा प्रदायकलाई जानकारी गराई सकेको र त्यसमा उपभोक्ताले सन्तोषप्रद उपचार नपाएको हुनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम उजुरी प्राप्त भएमा आयोगले आवश्यक छानविन गरी सेवाको स्तर सुधारका सम्बन्धमा सम्बन्धित सेवा प्रदायकलाई निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालन गर्नु सम्बन्धित सेवा प्रदायकको कर्तव्य हुनेछ ।